सर्वाेच्चले फेरि भन्यो, अर्काे आदेश नभएसम्म एनसेलबाट कर नउठाउनु

काठमाडौं । सर्वोच्च अदालतले निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको रिटको सुनुवाइ गर्दै सो विवाद निरूपणका लागि पुनः सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइमा जाने आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार सो रिटको सुनुवाइ २१ जेठदेखि पूर्ण इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्चका न्यायाधीश सपना प्र्रधान मल्ल र प्रकाशकुमार ढुंंगानाको संयुक्त इजलासले एनसेल लाभकर विवाद २१ जेठमा पूर्ण इजलास … Continue reading सर्वाेच्चले फेरि भन्यो, अर्काे आदेश नभएसम्म एनसेलबाट कर नउठाउनु